skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एनएमसीको अचार बनाउने तालिम

इँटाभट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत समिति महिला समितिको आयोजनामा एकदिने अचार बनाउने तालिम माघ २२ गते सोमबार सम्पन्न भएको छ ।

इँटाभट्टास्थित एनएमसी डेरीमा सम्पन्न तालिममा संस्था अन्तर्गतका चारवटा कार्यालयहरु काँकरभिट्टा, धुलाबारी, बाहुनडाँगी र इँटाभट्टका संस्थासँग कारोबार गर्ने ४÷४ समूह तथा सदस्यको सहभागिता रहेको थियो । तालिमको सहजीकरण खाद्य विशेषज्ञ एवम् एनएमसी डेरीका प्रबन्ध निर्देशक श्यामकुमार मिश्रले गरेका थिए । एनएमसी महिला समिति संयोजक भगवती घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेती, सदस्य नारायणप्रसाद कोइरालाको विशेष उपस्थिति रहेको थियो । कार्यव्रmमको सञ्चालन तथा स्वागत संस्थाका सामुदायिक विभाग प्रमुख हरिभक्त बरालले गरेका थिए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top