एटीएम सञ्चालन गर्ने झापाको पहिलो सहकारी बन्यो एनएमसी
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी)ले एटीएम सेवा सुरु गरेको छ । यो सेवाको शुरुसँगै एनएमसी झापामा पहिलोपटक एटीएम सेवा दिने सहकारी बनेको छ । काँकरभिट्टा िस्थत प्रधान कार्यालय रहेको एनएमसीले जिल्लास्थित ५ वटा सेवा केन्द्रमा एटीएम मेसिन राखेर पुसको…
महिला क्रिकेट टोलीलाई एनएमसीको सम्मान
काँकरभिट्टा । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सम्मान गरेको छ । पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई…
२८औं वार्षिक साधारणसभा सम्पन्न
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा मंसिर २७ गते सम्पन्न गरिएको छ । संस्थाका संस्थापक सदस्य, पूर्व सञ्चालक एवम् प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाको दोस्रो व्यवसाय…
एनएमसी कुञ्जीबारीको सरसफाइ कार्यक्रम
मंसिर, २७ ।नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को २८औं वार्षिक साधारण सभाको अवसरमा कुञ्जीबारी कार्यालयले शनिबार गौरीगञ्ज–१ कुञ्जीबारी बजारमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । गौरीगञ्ज – १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले संस्थाको अभियान प्रति धन्यवाद व्यक्त गर्दै स्थानीय बजारमा उत्पादन…