skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

कर्पाेरेट व्यवस्थापन समूहको विस्तारित बैठक सम्पन्न

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत कर्पाेरेट व्यवस्थापन समूहको आ.व. २०७७।०७८ को पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार एनएमसी बिर्तामोड…

read more

एनएमसी र बैगुनधुरा साकोसबीच औपचारिक एकीकरण

गौरादह । गौरादह नगरपलिका वडा नं. ९ मा रहेको बैगुनधुरा बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)बीच भदौ १४ गते आइतबारदेखि…

read more

व्यवस्थापकीय क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

  नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको शिक्षा तथा तालिम समितिको आयोजनामा १ दिने व्यवस्थापकीय क्षमता अभिवृद्धि कार्यक्रम विर्तामोडस्थित हेवेन वाटर पार्क होटल एण्ड रेष्टुरेन्टमा सम्पन्न भएको…

read more

अन्तर मावि हाजिरीजवाफ प्रतियोगिताको उपाधि विद्योदय माविलाई

शारणामतिस्थित जनकल्याण माविको प्राङ्गणमा सम्पन्न अन्तर कार्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि विद्योदय माविले जितेको छ । ८  वटा माविलाई पछि पादै विद्योदय माविले सो उपाधि तिजेको…

read more

बजार प्रतिनिधि हाजिरीजवाफ प्रतियोगिताको उपाधि विर्तामोड क्षेत्रीय कार्यालयलाई

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापाको वित्तीय साक्षरता समितिको आयोजनामा विर्तामोड क्षेत्रीय कार्यालयमा बजार प्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सहकारी तथा संस्थाको विषयमा…

read more
Back To Top