![](https://www.nmc.coop.np/wp-content/uploads/2024/05/viber_image_2024-05-21_12-04-26-253-1024x1007.jpg)
झापा । नेपालको उत्कृष्ट सहकारी मध्ये एक नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ले विगतका बर्षहरुमा लिलाम गरी संस्थामा नाममा रहेको गैर बैंकिङ सम्पत्ती बिक्री गर्ने भएको छ । गैरबैंकिङ सम्पत्ती विव्रिmको लागि निकालिएको सुचनामा झापा जिञल्ला अन्तरगतका विभिन्न स्थानीय पालिकाहरु भित्रका जग्गाहरु रहेका छन् । यस संस्थाको कार्यक्षेत्र झापा, इलाम र मोरङ जिल्ला रहेको छ । संस्थाले संचालन गर्दै आएको व्यवसाय अन्तरगत बचत तथा ऋण व्यवसायको ५८ वटा सेवाकेन्द्र, १ डेरी उद्योग, सहकारी पसल व्यवसायको कुल १६ वटा विक्रीकेन्द्र, एकिकृत नमूना कृषिफर्मको कुल ३ वटा सेवाकेन्द्र र चिया उद्योगको कुल ३ वटा उद्योगहरु गरी कूल ८० वटा सेवा प्रदान गर्ने एकाइहरु रहेका छन् ।
![](https://www.nmc.coop.np/wp-content/uploads/2024/05/Notice-JPG-779x1024.png)