गैरबैंकिङ सम्पत्ति (जग्गा) बिक्री गर्दै एनएमसी
झापा । नेपालको उत्कृष्ट सहकारी मध्ये एक नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ले विगतका बर्षहरुमा लिलाम गरी संस्थामा नाममा रहेको गैर बैंकिङ सम्पत्ती बिक्री गर्ने भएको छ । गैरबैंकिङ सम्पत्ती विव्रिmको लागि निकालिएको सुचनामा झापा जिञल्ला अन्तरगतका विभिन्न स्थानीय पालिकाहरु भित्रका जग्गाहरु रहेका छन् । यस संस्थाको कार्यक्षेत्र झापा, इलाम र मोरङ जिल्ला रहेको छ […]
गैरबैंकिङ सम्पत्ति (जग्गा) बिक्री गर्दै एनएमसी Read More »
