सदस्य सहजकर्ता कर्मचारी आवश्यकता सम्बन्धी सूचना
सदस्य सहजकर्ता कर्मचारी आवश्यकता सम्बन्धी सूचना Read More »
बिर्तामोड ः संस्था अन्तर्गतको विषयगत उपसमिति वित्तीय साक्षरता उपसमितिको आयोजनामा मिति २०७९ साल कात्तिक महिनाको १९ गते शनिबार बिर्तामोृडमा कर्मचारीस्तरीय हाजिरिजवाफ प्रतियोगिता २०७९ सम्पन्न भएको छ । उपसमितिका संयोजक गोपाल प्याकुुरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष रामचन्द्र उप्रेतीज्युुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा संचालक समितिका पदाधिकारी तथा लेखा सुुपरिवेक्षण समितिका सदस्यहरुको समेत
एनएमसी कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न Read More »
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले संस्था अन्तर्गत वित्तिय व्यवसायमा कार्यरत सदस्य सहजकर्ताहरु बीच अभिमुुखिकरण तथा उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न गरेको छ । एनएमसीको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिले उक्त कार्यक्रम आयोजना गरेको हो । संस्थाको कार्यक्षेत्र भित्र पर्ने झापा, इलाम र मोरङ जिल्ला क्षेत्रमा कार्यरत सदस्य सहजकर्ताहरुलाई लक्षित गरी विभिन्न ८ स्थानमा कार्यक्रमको आयोजना गरिएको
एनएमसीका सदस्य सहजकर्तालाई उत्प्रेरणामूलक कार्यक्रम Read More »