एनएमसी फुट्सलको उपाधि मेची क्षेत्रलाई

बिर्तामोड । इलाम क्षेत्रलाई ट्राइब्रेकरमा हराउँदै मेची क्षेत्रले एनएमसी महिला कर्मचारीस्तरीय फुट्सल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पारेको छ । गत शनिबार बिर्तामोडमा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका महिला कर्मचारी सम्मिलित ८ वटा टोलीको सहभागिता रहेको थियो । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति खेलकुद उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ६ वटा क्षेत्रहरु …

एनएमसी फुट्सलको उपाधि मेची क्षेत्रलाई Read More »