एनएमसी समावेशी तीज
एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजना तथा दमक सेवाकेन्द्रको स्थानीया व्यवस्थापनमा (एनएमसी समावेशी तीज कार्यक्रम) समापन भएको छ ।
एनएमसी समावेशी तीज Read More »
एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजना तथा दमक सेवाकेन्द्रको स्थानीया व्यवस्थापनमा (एनएमसी समावेशी तीज कार्यक्रम) समापन भएको छ ।
एनएमसी समावेशी तीज Read More »
संस्थाको सैनिकमोड सेवाकेन्द्रका सदस्य उषा दाहालको असामयकि निधनमा संस्थाको तर्फबाट बिर्ता अर्जुन क्षेत्रिय उपसमिति सदस्य, सैनिकमोड सेवाकेन्द्र अन्तर्गतको एकाई १ सदस्य, सेवाकेन्द्र प्रमुख लगायत अन्य कर्मचारीको उपस्थितीमा समवेदना सहित रु.४५०००/- राहत रकम उपलब्ध गरिएको छ ।
सदस्यको मृत्युमा रु.४५००० राहत वितरण । Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बुधबारे सेवाकेन्द्रले शेयर सदस्य मन कुमारी घिमिरेको निधनमा समवेदना सहित मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० भुक्तानी गरेको छ । समवेदना तथा राहत भुक्तानी कार्यक्रममा उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राहात वापतको पहिलो किस्ता रु.४५००० एकाई उपसमिति सदस्य शान्तिला ढकालले परिवारका सदस्यलाई हस्तानन्तरण गर्नुभएको
सदस्यलाई मृत्यु राहत प्रदान Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शैनिकबजार सेवाकेन्द्रले मिति २०८१ साल साउन २८ गते सदस्य श्री बिनोद माझीको ममतामयी माता स्व. लिलामाया माझीको निधनमा परिवारमा समवेदना तथा सुद्धाईँ खर्च वापत रु.१०००० भुुक्तानी गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च भुुक्तानी कार्यक्रममा बिर्ता अर्जुुन क्षेत्रीय समन्वय उपसमिति सदस्य श्री मनु सुनुवार मुुखिया लगायत शैनिकबजार सेवाकेन्द्रगत
सदस्यलाई सुद्धाईँ खर्च भुक्तानी Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिराटचौक सेवाकेन्द्रले मिति २०८१।०४।२७ गते शेयर सदस्य डगमाया लिम्बुको पति सिर बहादुर लिम्बुको निधनमा समवेदना सहित सुद्धाँई खर्च भुक्तानी गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा बिराटचौक सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी,तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको
सदस्य परिवारमा समवेदना तथा सुद्धाईँ खर्च भुक्तानी Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१।०४।२७ गते एकाई नं १ मा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । एकाई नं १ का संयोजकको संयोजकत्व र स्थानीय उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त घर दैलो कार्यक्रममा एकाई क्षेत्र अन्तर्गतका सम्भावित सदस्यसँग प्रत्यक्ष भेटघाट गरि संस्थाको बारेमा
बेलाबारी सेवाकेन्द्रमा घरदैलो कार्यक्रम सम्पन्न Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको गरामनी सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २७ गते आईतबारका दिन सदस्य पवन अधिकारी र देबिमाया मगरलाई निजहरुको एकाघर परिवारका सदस्यको निधनमा सुद्धाँर्ई खर्च वापत रु.१०००० का दरले रकम भुक्तानी गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा गरामनी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी,तथा कर्मचारीहरुको
सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको चारआली सेवाकेन्द्र मातहत गठित भौगोलिक एकाईहरुको संयोजनमा पाउ पाथिभरा मन्दिर चारआली परिसरमा बृहत सरसफाई अभियान कार्यक्रम मिति २०८१ साल साउन महिनाको २७ गते आइतबारको दिन बिहानको १०ः३० बजे सम्पन्न गरिएको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न अभियानहरु मध्ये प्रत्येक महिना सम्पन्न गरिने सरसफाई अभियान कार्यक्रम फरक तरिकाले चारआली सेवाकेन्द्रको
पाउ पाथिभरा मन्दिर परिसरमा सरसफाई कार्यक्रम Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको नयाँ बजार सेवाकेन्द्रले एकाई नं ४ मा मिति २०८१ साल साउन महिनाको २५ गते शुुक्रबार घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । एकाई नं ४ का संयोजक पुुष्प बहादुुर ढकालको संयोजकत्व र भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सक्रिय सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा सदस्यहरुलाई संस्थाको बारेमा जानकारी, संस्थाले
नयाँ बजार सेवाकेन्द्रमा घर दैलो कार्यक्रमः Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिराटचौक सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २५ गते शुक्रबार एकाई नं १ मा यस आ.व ०८१।०८२ बाट शुरु गरिएको डिजिटल फ्राइडे कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुलाई डिजिटल कारोवर सञ्चालन सम्वन्धी जानकारीे ,डिजिटल कारोवारका फाइदा तथा कारोवार सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कता सम्वन्धी जानकारी गराइएको थियो । एटिएम, मोबाइल
डिजिटल फ्राइडे कार्यक्रम सञ्चालनः Read More »