परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना
परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Read More »
खुदुनाबारी । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजना तथा परिवार नियाजन संघ भद्रपुुर झापाको प्राविधिक सहयोगमा बैशाख ८ गते शुुक्रबारका दिन खुुदुुनाबारी स्वास्थ्य चौकीमा महिलाहरुको लागि निःशुुल्क भिआइए परीक्षण (पाठेघरको मुुखमा हुुने क्यान्सरको परीक्षण) सम्पन्न गरिएको छ । एनएमसी महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षतामा सम्पन्न भएको
खुदुनाबारीमा एनएमसीद्वारा भिआइए परीक्षण कार्यव्रmम सम्पन्न Read More »