NMC-COOP

May 10, 2023

एनएमसीद्वारा अभिभावकत्व तालिम प्रदान

झापा । युवा सदस्यका माझमा विगतदेखि नै कार्यक्रमहरु सञ्चालन गर्दै आएको एनएमसीले यसपटक बैशाख २४ र २५ गते अभिभावकत्व कला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २४ गते झापाको कुञ्जीबारी र बैशाख २५ गते मोरङको बेलबारीमा सम्पन्न कार्यक्रमको आयोजना संस्था अन्तर्गतको युवा सरोकार उपसमितिले गरेको हो । संस्थाको स्थानीय सेवाकेन्द्रहरु कुञ्जीबारी र बेलबारी […]

एनएमसीद्वारा अभिभावकत्व तालिम प्रदान Read More »

एनएमसीद्वारा किशोरीहरुलाई प्रजनन् सम्बन्धी सचेतनामूलक कार्यक्रम

फिक्कल । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजनामा इलाम क्षेत्र अन्तर्गतको फिक्कल माविमा बैशाख २१ गते किशोरीहरुको यौन तथा प्रजनन् स्वस्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुुख सहजीकरण संस्थाका सञ्चालक समिति उपाध्यक्ष भगवती घिमिरे मैनालीले गर्नुु

एनएमसीद्वारा किशोरीहरुलाई प्रजनन् सम्बन्धी सचेतनामूलक कार्यक्रम Read More »