लिखित परीक्षा तथा मौखिक अन्तर्वार्ता कायक्रम सम्बन्धी सूचना
लिखित परीक्षा तथा मौखिक अन्तर्वार्ता कायक्रम सम्बन्धी सूचना Read More »
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एकीकृत नमूना कृषि फार्मलाई सरकारले अनुदानमा दिएका यन्त्र उपकरण उपयोगबारे शुक्रबार सार्वजनिक सुनवाई गरिएको छ ।मेचीनगर १४ मा रहेको एकीकृत नमूना कृषि फर्ममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सार्वजनिक सुनवाई गरिएको हो ।आफ्नो मन्तब्यमा मन्त्री सिटौलाले कुनै पनि देश विकासको