शिलबन्दी कोटेसन आह्वान
शिलबन्दी कोटेसन आह्वान Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. धुलाबारी सेवाकेन्द्रको सदस्य गोपाल प्रसाद बुढाथोकीको मलेशियामा सडक दुर्घटनामा परी असामयिक दुःखद निधन प्रति संस्थाको निक्षेप सम्बन्धि आन्तरिक कार्याबिधिमा व्यवस्था भए अनुरुप संस्थाले आश्रित परिवारलाई रु १,००,००० राहत रकम उपलब्ध गराएको छ ।
मृतक सदस्यको परिवारलाई एकलाख नगद राहत वितरण Read More »
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको नयाँबजार सेवाकेन्द्रले मिति २०८१ साल कात्तिक २४ गते एकाई नं १ प्याङ क्षेत्रमा बेशिक लेबल सदस्य शिक्षा कार्यक्रम तथा सामुदायिक क्रियाकलाप अन्तर्गत सरसफाई अभियान र सामािजक योगदान मा मेरो १ रुपैयाँ कार्यक्रम समेत सम्पन्न गरेको छ । बेशिक लेबल सदस्य शिक्षा कार्यक्रममा सेवाकेन्द्रगत उपसमितिका सदस्य प्रेमप्रसाद भण्डारी, एकाई नं.
सामाजिक क्रियाकलापमा सक्रिय नयाँबजार सेवाकेन्द्र Read More »
मोरङ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत मोरङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई उद्घोषण तालिम प्रदान गरिएको छ । एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा मोरङको बेलबारीमा कार्तिक ३ गते शनिबार तालिम कार्यक्रम गरिएको हो । उपसमितिका संयोजक कविता पौड्यालको अध्यक्षतामा आयोजित तालिम कार्यक्रमको औचित्य माथि संयोजक पौड्यालले नै प्रकाश पार्नुभएको थियो । मोरङ्ग क्षेत्रका सेवाकेन्द्र प्रमुख तथा
कर्मचारीहरुलाई उद्घोषण तालिम Read More »
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिर्तामोड स्थित साई पार्टी प्यालेसमा एनएमसीको युवा तथा विद्यार्थी सरोकार उपसमितिले उक्त कार्यक्रम गरेको थियो । संस्था अन्तर्गतको विभिन्न व्यवसाय तथा क्षेत्रलाई समेटी गरी ८ वटा टिमले प्रतिष्पर्धा गरेका थिए । कार्यक्रमको विजेता कर्पोरेट र प्रका समूह भएको थियो भने दोस्रो र
कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न Read More »