NMC-COOP

May 26, 2024

एनएमसीमा समग्र ब्यवसायको कारोबार समीक्षाः सबै सूचकहरु लक्ष्य नजिक

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा चालू आर्थिक वर्षमा वितेको १० महिनाको कारोबारको समग्र समीक्षा गरिएको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा शनिबार बिर्तामोडमा भएको समग्र संस्थाको वार्षिक कारोबार समीक्षा बैठकमा चालु आवमा भएको कारोबारको सुक्ष्म ढंगले समीक्षा गरिएको हो । सो कार्यक्रममा संस्थाका पाँचवटै व्यवसाय एवम् सामाजिक सरोकार विभागका प्रमुखहरुले […]

एनएमसीमा समग्र ब्यवसायको कारोबार समीक्षाः सबै सूचकहरु लक्ष्य नजिक Read More »

एनएमसीको महिला सशक्तिकरण उपसमितिले गर्यो लक्ष्मीपुरमा ‘भीआइए टेस्ट’ शिविर

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला सशक्तिकरण उपसमितिले महिलाको पाठेघर जाँच गर्न शुक्रवार निःशुल्क शिविर आयोजना गरेको छ । एनएमसीको उक्त विभागीय उपसमितिले नेपाल परिवार नियोजन संघ भद्रपुरको प्राविधिक सहयोगमा कनकाई–८ स्थित लक्ष्मीनारायण मन्दिर तथा सामुदायिक भवनमा शिविर सञ्चालन गरेको हो । स्वास्थ्य परीक्षणअघि आयोजित कार्यक्रममा कनकाई–८ का वडा अध्यक्ष लीलाबहादूर कटुवालले

एनएमसीको महिला सशक्तिकरण उपसमितिले गर्यो लक्ष्मीपुरमा ‘भीआइए टेस्ट’ शिविर Read More »