NMC-COOP

May 31, 2024

एनएमसी कालिकोशी सेवाकेन्द्रको घरदैलो अभियान

एनएमसी कालिकोशी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा एकाई नं ६ स्थित कानेपोखरी ७ बिहिबारे बजारपुुर्वको क्षेत्रमा मिति २०८१ साल जेठ १५ गते दिनको ३ बजे घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । संस्थाले चालुु आ.व ०८०।०८१ बाट यस घरदैलो अभियान कार्यक्रम अघि सारेर सदस्यहरुको घर घरमा पुुगी संस्थाको बारेमा जानकारी गराउने अभ्यास शुुरु गर्दै आएको छ । विशेष […]

एनएमसी कालिकोशी सेवाकेन्द्रको घरदैलो अभियान Read More »

एनएमसीमा सरसफाई अभियानः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडको क्षेत्रगत संरचना अन्तर्गत मोरङ्ग क्षेत्रको कानेपोखरी ४ ,बयरबन बजार परिसरमा कालिकोशी बचत तथा ऋण सेवाकेन्द्रको आयोजना र एकाई नं ४ को स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ १५ गते बिहानको ७ बजे चेतनामुुलक सरसफाई अभिायन कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न सामुुदायिक गतिविधि मध्येको सरसफाई अभियान कार्यक्रमलाई

एनएमसीमा सरसफाई अभियानः Read More »

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको विषयगत उपसमिति युुवा तथा विद्यार्थी सरोकार उपसमितिको आयोजना र संस्थाको बचत तथा ऋण व्यवसाय चारआली सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ ११ गते शुुक्रबार दिनको २ बजेबाट एनएमसी दुुर्गा बोर्डिङ्ग स्टुुडेन्ट सेभिङ्ग क्लवमा आवद्ध विद्यार्थीहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको थियो । उपसमितिका संयोजक श्री गोपाल प्याकुुरेलज्युुको

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read More »