उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. इलाम सेवाकेन्द्र अन्तर्गत गठित एनएमसी मंगलबारे कलेज स्टुुडेन्ट सोसाइटिको आयोजनामा मिति २०८१ साल जेठ २० गते आइतबारका दिन कलेजको सभाहलमा विहानको ८ बजेबाट १०ः३० बजे सम्म सकारत्मक सोच र उद्यमशिलताको विषयमा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको थियो ।युुवा तथा विद्यार्थी सरोकार उपसमितिको प्राविधिक सहयोग र मंगलबारे सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको […]
उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न Read More »
