विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत बेलबारी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा भौगोलिक एकाई उपसमितिको आयोजनामा एकाई नं ४ मा जेठ २३ गते (june 5) विश्व वातावरण दिवश (World Environment Day) को अवशरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा बेलबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,एकाई उपसमिति पदाधिकारी,कर्मचारी तथा स्थानीय सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । संस्थाले विश्व […]
विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न Read More »
