सदस्यलाई सुुद्धाई खर्च

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि अन्तर्गतको राजगढ सेवाकेन्द्रले मिति २०८१ साल जेठ १३ गते सदस्य शकुुन्तला राजबंशीलाई सुुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्यु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा सुुद्धाई खर्च वापत रु.१०,००० रकम प्रदान गर्ने व्यवस्था रहको छ । उक्त समवेदना कार्यक्रममा राजगढ सेवाकेन्द्रगत […]

सदस्यलाई सुुद्धाई खर्च Read More »