विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत इटाभट्टा सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ २४ र २५ गते दुुईवटा स्टुुडेन्ट सेभिङ्ग क्लव गठन भएका विद्यालयमा वित्तीय साक्षरता र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पहिलो दिनको कार्यक्रम आदर्श मा.वि मा जम्मा १०३ जाना विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको थियो । त्यसैगरी मिति २०८१ साल […]

विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read More »