शनिश्चरे सेवाकेन्द्रमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत शनिश्चरे सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८१ साल असार महिनाको ३ गते एनएमसी सुुर्यज्योति इङ्गलिस सेकेण्डरी स्कुुलमा संस्था अन्तर्गतको विषयगत उपसमिति युुवा तथा विद्यार्थी सरोकार उपसमितिको आयोजनामा वित्तीय साक्षरता र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप विद्यालयलाई रु.५००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो […]

शनिश्चरे सेवाकेन्द्रमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read More »