नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत चुुलाचुुली बचत तथा ऋण सेवाकेन्द्रले मिति २०८१।०३।०७ गते एकाई नं १ का सदस्य शोभा राईको मृत्युुमा रु.४५००० मृत्युु राहात वापतको पहिलो किस्ता प्रदान गरेको छ । उक्त राहात वितरण तथा समवेदना कार्यक्रममा चुुलाचुुली सेवाकेन्द्रगत उपसमिति,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरु गरी जम्मा ९ जनाको उपस्थिति रहेको थियो ।सदस्यले मृत्युु राहात कोषमा गरेको योगदानका आधारमा संस्थाले यस प्रकारको राहात रकम भुुक्तानी गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले सदस्य स्वयमको मृत्युुमा रु.२५००० र रु.५०००० प्रदान गर्दै आएको छ भने एकाघर परिवारका सदस्यको मृत्युुमा सुुद्धाई खर्च वापत रु.१०००० राहात प्रदान गर्ने संस्थाको नीतिगत व्यवस्था रहेको छ ।
चुलाचुली सेवाकेन्द्रबाट राहात वितरणः
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल
- 22 December 2024
मृतक सदस्यको परिवारलाई एकलाख नगद
- 13 November 2024