पथरिया सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाई खर्च भुुक्तानी
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको पथरिया सेवाकेन्द्रले मिति २०८१।०३।०७ गते एकाई नं २ का शेयर सदस्य नर बाहदुुर गाइनेलाई निजका पिताको असामयिक निधनमा सुुद्धाई खर्च वापत रु.१०००० प्रदान गरेको छ ।संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा राहात स्वारुप रकम प्रदान गर्ने गरिएको छ । पथरिया सेवाकेन्द्रगत […]
पथरिया सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाई खर्च भुुक्तानी Read More »


