बेलबारीमा बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सम्पन्नः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल असार महिनाको १० गते जेठ महिनामा सदस्य बन्नुुभएका जम्मा ४ जना नयाँ सदस्य र सम्भावित अन्य २ सदस्यहरुलाई सहभागि गराएर बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।बेलबारी सेवाकेन्द्र अन्तर्गतको एकाई नं ५ (भाउन्ने एकाईमा)सम्पन्न भएको उक्त कार्यक्रममा बेलबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई […]

बेलबारीमा बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सम्पन्नः Read More »