NMC-COOP

June 26, 2024

शनिश्चरेमा घर दैलो कार्यक्रम

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शनिश्चरे सेवाकेन्द्रले मिति २०८१।०३।११ गते एकाई नं २ (बगर टोल)मा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको सामुुदायिक गतिविधि अन्तर्गत सदस्यलाई संस्थाको बारेमा जानकारी गराउने उद्देश्यीयले यस कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सदस्यलाई प्रदान गरिने राहात सुुविधा, संस्थाले सञ्चालन गरेका व्यवसाय र व्यवसायिक उत्पादन,संस्थाले सञ्चालन गरेका अभियान लगायतका […]

शनिश्चरेमा घर दैलो कार्यक्रम Read More »

सुद्धाई खर्च भुक्तानी

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दुुर्गापुुर सेवाकेन्द्रले मिति २०८१।०३।११ गते एकाई नं १ का सदस्य यम कुुमारी विश्वकर्मालाई सुुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुुद्धाई खर्च र समवेदना प्रकट गरिएको थियो । उक्त समवेदना

सुद्धाई खर्च भुक्तानी Read More »

कालिकोशी सेवाकेन्द्रबाट विभिन्न शिर्षकमा सदस्यलाई रु.७०,००० बराबर राहत रकम प्रदान

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१ साल असार ११ गते एकै दिन रु.७०००० बारबारको सुुद्धाई खर्च र मृत्युु राहात बापतको रकम सदस्यहरुलाई प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप एकाघर परिवारका सदस्यको मृत्युुमा रु.१०००० प्रदान गर्ने क्रममा कालिकोशी सेवाकेन्द्रले एकाई नं ३ का सदस्य मेनुुका अधिकारी र भक्तमाया फुुँयललाई जम्मा

कालिकोशी सेवाकेन्द्रबाट विभिन्न शिर्षकमा सदस्यलाई रु.७०,००० बराबर राहत रकम प्रदान Read More »