एनएमसी एग्रो फार्मले गर्यो राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विशेष कार्यक्रम
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा सञ्चालित एनएमसी एग्रो फार्मले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विशेष कार्यक्रम गरेको छ । जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नारासहित शनिवार मेचीनगर–१४ दुहागढीस्थित फार्म परिसरमा कार्यक्रम आयोजना गरिएको हो । कृषि ज्ञान केन्द्र झापाको सहकार्यमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले नगरले कृषि क्षेत्रलाई […]
एनएमसी एग्रो फार्मले गर्यो राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विशेष कार्यक्रम Read More »