सदस्यलाई मृत्यु राहत प्रदान
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बुधबारे सेवाकेन्द्रले शेयर सदस्य मन कुमारी घिमिरेको निधनमा समवेदना सहित मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० भुक्तानी गरेको छ । समवेदना तथा राहत भुक्तानी कार्यक्रममा उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राहात वापतको पहिलो किस्ता रु.४५००० एकाई उपसमिति सदस्य शान्तिला ढकालले परिवारका सदस्यलाई हस्तानन्तरण गर्नुभएको […]
सदस्यलाई मृत्यु राहत प्रदान Read More »