NMC-COOP

July 2, 2024

मृत्यु राहात वापतको पहिलो किस्ता प्रदान

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत उर्लाबारी सेवाकेन्द्रले संस्थाको नीतिगत व्यवस्था अनुुरुप सदस्य स्वयमको मृत्युुमा प्रदान गरिने रु.५०,००० राहात रकमको पहिलो किस्ता वापतको रकम रु.४५,००० शेयर सदस्य टेक बाहदुुर कार्कीको मृत्युमा मिति २०८१ साल असार १४ गते परिवारलाई प्रदान गरेको छ । उर्लाबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरु उपस्थित रहेको उक्त राहात […]

मृत्यु राहात वापतको पहिलो किस्ता प्रदान Read More »

बाल बचतकर्तालाई रु.५००० पुरस्कार

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि.अन्तर्गतको गौरीगञ्ज सेवाकेन्द्रले बालबचतकर्ता रेजिना राजबंशीलाई विद्यालय प्रथम भएकोमा संस्थाको नीतिगत व्यवस्था अनुुरुप नगद रु.५,००० पुुरस्कार प्रदान गरिएको थियो । दमुुना स्थित भानुुभक्त एकेडमीमा अध्ययनरत बालबचतकर्ता कक्षा ६ मा विद्यालय प्रथम भएकि थिइन् । विद्यालयमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुुख मनिषा कार्कीले गरेकि थिइन् । उक्त कार्यक्रममा ५० जना भन्दा

बाल बचतकर्तालाई रु.५००० पुरस्कार Read More »

CDP कार्यक्रम सञ्चालन

नेपाल बहुुउद्दृश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले सदस्यलाई भेला गराई मिति २०८१ साल असार १७ गते घर दैलो तथा CDP कार्यक्रम सञ्चालन गरेको छ । कालिकोशी सेवाकेन्द्र अन्तर्गत एकाई नं २ मा सम्पन्न भएको उक्त कार्यक्रममा जम्मा २३ जनाकोे सहभागिता रहेको थियो । कार्यक्रम अवधिमा जम्मा ३ जना नयाँ सदस्यलाई सदस्यता प्रदान गरिएको थियो

CDP कार्यक्रम सञ्चालन Read More »

कालिकोशी सेवाकेन्द्रमा घर दैलो कार्यक्रम

पाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी मिति २०८१ साल असार १५ गते एकाई नं १ र ३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जम्मा २० जना उपसमिति पदाधिकारी तथा कर्मचारीहरु सहभागि रहेको उक्त कार्यक्रममा सञ्चाल समिति सदस्य प्रेम प्रसाद मैनालीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम अवधिमा जम्मा १ जनालाई सदस्यता प्रदान गरिएको

कालिकोशी सेवाकेन्द्रमा घर दैलो कार्यक्रम Read More »

दमकमा घर दैलो कार्यक्रम

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दमक सेवाकेन्द्रले मिति २०८१ साल असार १३ गते एकाई नं २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जम्मा २२ जना उपसमिति पदाधिकारी तथा कर्मचारीहरु सहभागि रहेको उक्त कार्यक्रम अवधिमा जम्मा ७ जनालाई सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाको संक्षिप्त परिचय, सञ्चालन गरिएको व्यवसाय, सदस्यलाई प्रदान गरिने राहात

दमकमा घर दैलो कार्यक्रम Read More »

रङ्गेली सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाँई खर्च भुुक्तानी

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको रङ्गेली सेवाकेन्द्रले मिति २०८१।०३।१३ गते एकाई नं २ का सदस्य दिनानाथ सिंह बहरदारको पिताको निधनमा सुुद्धाई खर्च वापत रु.१०००० प्रदान गर्दै समवेदना प्रकट गरेको छ । सुुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । सेवकेन्द्र प्रमुुख सन्तोष आचार्यले

रङ्गेली सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाँई खर्च भुुक्तानी Read More »

८ थान फेन तथा १ थान पिङ्ग वितरण

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत एकाई नं १ मा सदस्यहरुको स्वेच्छिक सहभागितामा सञ्चालन भएको सामाजिक योगदानमा मेरो एका रुपैँया अभियान अन्तर्गत जम्मा भएको कोषबाट मिति २०८१।०३।१३ गते मेचीनगर ६ काँकरभिट्टामा रहेको परिर्वतन थिएटरलाई जम्मा ८ थान फेन र देवकोटा पार्कमा एक थान पिङ्ग वितरण गरिएको छ । कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी , भौगोलिक एकाई

८ थान फेन तथा १ थान पिङ्ग वितरण Read More »

सदस्यहरुलाई बेसिक लेवलको सदस्य शिक्षा कार्यक्रम

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल असार महिनाको १३ गते जेठ महिनामा सदस्य बन्नुुभएका जम्मा ६ जना नयाँ सदस्यहरुलाई सहभागि गराएर बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सेवाकेन्द्रको सभाहलमा सम्पन्न गरेको छ ।बेलबारी सेवाकेन्द्र अन्तर्गतको एकाई नं १,२ र ३ मा सम्पन्न भएको उक्त कार्यक्रममा बेलबारी उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता

सदस्यहरुलाई बेसिक लेवलको सदस्य शिक्षा कार्यक्रम Read More »

सदस्य परिवारमा समवेदना सहित सुुद्धाई खर्च प्रदान

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत भृकुुटि सेवाकेन्द्रले मिति २०८१।०३।१३ गते एकाई नं १ का सदस्य प्रकाश लिम्बुुलाई निजको पिताको मृत्युुमा सुुद्धाई खर्च वापत रु.१०००० प्रदान गरेको छ ।उक्त समवेदना तथा सुुद्धाई खर्च वितरण कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति सदस्य, भौगोलिक एकाई उपसमिति सदस्य लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाले सामजिक उत्तरदायित्व अन्तर्गतक जन्म देखी मृत्युु

सदस्य परिवारमा समवेदना सहित सुुद्धाई खर्च प्रदान Read More »

धुलाबारी सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाई खर्च भुुक्तानीः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको धुुलाबारी सेवाकेन्द्रले मिति २०८१।०३।१२ गते एकाई नं ४ का सदस्य घनश्यमा विश्वकर्मालाई निजको छोराको मृत्युुमा सुुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुुद्धाई खर्च र समवेदना प्रकट गरिएको थियो ।

धुलाबारी सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाई खर्च भुुक्तानीः Read More »