NMC-COOP

July 3, 2024

गरामनी सेवाकेन्द्रबाट दीर्घ रोग उपचार राहात प्रदान

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको गरामनी सेवाकेन्द्रले संस्थाको नीतिगत व्यवस्था अनुुरुप सदस्य देविमाया मगरलाई निजको घरमै गई नगद रकम रु.२५००० बराबरको दीर्घ रोग उपचार राहत प्रदान गरेको छ । एकाई नं १ का सदस्य देविमाया मगरको दुुवै मृगौला खराव भएको पुुष्टाइँ पश्चात सेवाकेन्द्रको तर्फबाट रकम उपलब्ध गराइएको थियो । उपचार राहात वितरण गर्ने क्रममा […]

गरामनी सेवाकेन्द्रबाट दीर्घ रोग उपचार राहात प्रदान Read More »

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०३।१८ गते एकाई नं ३ का सदस्य जानुुका चौधरीलाई सुुद्धाई खर्च वापत रु.१०,००० प्रदान गर्दै समवेदना प्रकट गरेको छ । सुुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । सेवकेन्द्र प्रमुुख सिता चौलागाँइले सञ्चालन गरेको उक्त

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »

घर दैलो कार्यक्रम

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी मिति २०८१ साल असार १७ गते एकाई नं २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जम्मा २३ जना सदस्य तथा गैर सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुुख सिता चौलागाँईले गरेकि थिइन् । कार्यक्रम अवधिमा जम्मा ३ जनालाई सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाको संक्षिप्त

घर दैलो कार्यक्रम Read More »