एकै दिन बेसिक लेवल र घर दैलो कार्यक्रम सम्पन्न
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१।०३।१८ गते एकाई नं ६(धरहरा एकाई) मा बेसिक लेवल सदस्य शिक्षा कार्यक्रम र घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जेठ महिनामा सदस्य बनेका जम्मा ६ जना सदस्यलाई भेला गरेर संस्था परिचय, संस्थाले सञ्चालन गरेका व्यवसाय र सदस्यलाई प्रदान गरिने राहात तथा सुुविधको बारेमा जानकारी गराइएको थियो […]
एकै दिन बेसिक लेवल र घर दैलो कार्यक्रम सम्पन्न Read More »