घरदैलो,सुत्केरी भेटघाट र समवेदना कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०३।२० गते एकाई नं ६ मा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । जम्मा २४ जना सहभागिहरुको उपस्थितिमा सम्पन्न भएको घर दैलो कार्यक्रममा ३ जना नयाँ सदस्यले संस्थामा सदस्यता लिएका थिए । दिनको १२ बजे देखि ३ बजे सम्म सम्पन्न भएको उक्त घरदैलो कार्यक्रमममा सेवाकेन्द्रगत उपसमिति […]

घरदैलो,सुत्केरी भेटघाट र समवेदना कार्यक्रम सम्पन्न Read More »