सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०३।२१ गते एकाई नं ३ का सदस्य पार्वती चौधरीलाई सुद्धाई खर्च वापत रु.१०००० भुक्तानी गरेको छ । सुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहात कोषमा योगदान गरेका सदस्यको […]

सुद्धाँई खर्च भुक्तानी Read More »