रु.१०,००० बराबरको सुद्धाँई खर्च भुुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बैगुनधुरा सेवाकेन्द्रले मिति २०८१।०३।२६ गते एकाई नं २ का सदस्य पदम बाहदुर डाँगीलाई निजको छोरीको मृत्युमा सुद्धाई खर्च वापत रु.१०००० भुक्तानी गरेको छ । सुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्यु राहात […]

रु.१०,००० बराबरको सुद्धाँई खर्च भुुक्तानी Read More »