NMC-COOP

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०३।२६ गते एकाई नं ५ का सदस्य सारदा दाहाललाई निजको बुवाको निधनमा सुद्धाई खर्च वापत रु.१०,००० भुक्तानी गरेको छ । सुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्यु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुुद्धार्य खर्च प्रदान गर्ने व्यवस्था रहेको छ । उक्त कार्यक्रममा संस्थागत सहभागिता जम्मा ५ जनाको रहेको थियो भने कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख सिता चौलागाँइले गरेकि थिइन् ।

Related Posts :

Comments :