लेटाङ्ग सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाईँ खर्च भुक्तानीः
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको लेटाङ्ग सेवाकेन्द्रले मिति २०८१।०३।२८ गते एकाई नं ५ का सदस्य श्री जित बहादुुर श्रेष्ठलाई निजको ममतामयी माताको निधनमा सेवाकेन्द्रको तर्फबाट समवेदना सहित सुद्धाई खर्च प्रदान गरेको छ । सुद्धाईँ खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण […]
लेटाङ्ग सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाईँ खर्च भुक्तानीः Read More »

