बेलबारी सेवाकेन्द्रमा बेसिक लेवल र CDP कार्यक्रम सम्पन्न
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१।०३।२८ गते बेसिक लेवल सदस्य शिक्षा तथा CDP कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको संक्षिप्त परिचय, संस्थाले सञ्चालन गरिरहेको व्यवसायहरु, सदस्यलाई प्रदान गरिने राहत तथा सुविधा लगायताका विषयमा कार्यक्रममा जानकारी गराइएको थियो । बेलबारी सेवाकेन्द्र अन्तर्गतको एकाई नं ४ मा दिनको २ बजे देखी ४ बजे […]
बेलबारी सेवाकेन्द्रमा बेसिक लेवल र CDP कार्यक्रम सम्पन्न Read More »
