सदस्यलाई सुद्धाँई खर्च प्रदान
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको उर्लाबारी सेवाकेन्द्रले मिति २०८१।०४।०६ गते संस्थाका बुधबारे सेवाकेन्द्रका सदस्य बेदमाया ढुुंगेलका पुजनिय पिता डिल्लिराम सुवेदीको निधनमा सुद्धाँई खर्च प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गर्ने गरेको छ । सुद्धाँई खर्च वितरण कार्यक्रममा उर्लाबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा […]
सदस्यलाई सुद्धाँई खर्च प्रदान Read More »

