NMC-COOP

July 23, 2024

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते एकाई न. ३ का सदस्य सन्त बाहदुुर दर्जीलाई निजको पुजनिय पिताको निधनमा रु.१०००० बरबरको सुद्धाईँ खर्च भुक्तानी गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०,००० प्रदान गर्ने गरेको छ । समवेदना तथा सुद्धाँई खर्च भुक्तानी कार्यक्रममा […]

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »

खुट्टिडाँगी सेवाकेन्द्रबाट सुद्धाँई खर्च भुक्तानीः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको खुटिडाँगी सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते एकै दिन दुई जाना सदस्यकोमा सुद्धाँई खर्च भुुक्तानी गरेको छ । सेवाकेन्द्र अन्तर्गतका सदस्य निर्मला चम्लागाँई र सदस्य दिपा नेपाललाई निजहरुको श्रीमानको निधनमा समवेदना सहित सुद्धाईँ खर्च वापत रु.१०००० का दरले भुक्तानी गरेको छ । समवेदना तथा सुद्धाँई खर्च भुक्तानी कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी

खुट्टिडाँगी सेवाकेन्द्रबाट सुद्धाँई खर्च भुक्तानीः Read More »

सदस्यलाई मृत्यु राहत बापतको पहिलो किस्ता भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको चारपाने सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते सदस्य श्री टिकामाया रिजालको निधनमा समवेदना सहित मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० भुक्तानी गरेको छ । चारपाने सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा कर्मचारीहरु उपस्थिति रहेको उक्त कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख हिमा उप्रेतीले गरेकि थिइन् । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सदस्य केन्द्रित कार्यक्रमहरु अघि

सदस्यलाई मृत्यु राहत बापतको पहिलो किस्ता भुक्तानी Read More »