सुद्धाँई खर्च तथा मृत्यु राहत भुक्तानी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शैनिकबजार सेवाकेन्द्रले मिति २०८१।०४।१३ गते सदस्य श्री हेम कुमार लोहारको श्रमती स्व. रञ्जना हाङ्गसरुम्बाको निधनमा समवेदना सहित सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । साथै सोहि दिन एकाई नं १ का सदस्य स्व. पेङ्गमा जम्बु शेर्पाको निधनमा परिवारलाई समवेदना साथे मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० प्रदान गरेको […]
सुद्धाँई खर्च तथा मृत्यु राहत भुक्तानी Read More »