NMC-COOP

August 2, 2024

सुद्धाँई खर्च तथा मृत्यु राहत रकम भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दुधे सेवाकेन्द्रले मिति २०८१।०४।१६ गते एकै दिन सुद्धाँई खर्च तथा मृत्यु राहत वापतको रकम सदस्य परिवारमा भुक्तानी गरेको छ । दुधे सेवाकेन्द्रले सदस्य याम कुमार तुम्बापो लिम्बुको आमाको निधनमा समवेदना सहित सुद्धाँई खर्च भुक्तानी गरेको छ भने शेयर सदस्य कृष्णमाया पाठकको निधनमा मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० प्रदान […]

सुद्धाँई खर्च तथा मृत्यु राहत रकम भुक्तानी Read More »

मृत्यु राहत वापतको पहिलो किस्ता भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको उर्लाबारी सेवाकेन्द्रले मिति २०८१।०४।१४ गते एकाई नं ५ का सदस्य श्री कमला देवि बस्नेतको मृत्युमा संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५,००० सँगै परिवारमा समवेदना समेत व्याक्त गरेको छ । उक्त समवेदना तथा राहत वितरण कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति, एकाई उपसमिति पदाधिकारी,कर्मचारी तथा सदस्यहरु गरि जम्मा २७

मृत्यु राहत वापतको पहिलो किस्ता भुक्तानी Read More »