समवेदना सहित मृत्यु राहत वितरण
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बनियानी सेवाकेन्द्रले मिति २०८१।०४।१८ गते एकाई नं ४ का सदस्य देवि माया खरेलको निधनमा समवेदना सहित मृत्यु राहात वापतको रकम रु.५०००० वितरण गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप सदस्य स्वयमको निधनमा उक्त राहात रकम वितरण गर्ने गरिएको छ । समवेदना तथा मृत्यु राहात वितरण कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख […]
समवेदना सहित मृत्यु राहत वितरण Read More »

