नयाँबजार सेवाकेन्द्रबाट सुद्धाँई खर्च भुक्तानीः
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको नयाँ बजार सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २१ गते एकाई नं ३ का सदस्य दिल बाहदुर अधिकारीलाई सुद्धाँई खर्च वापत रु. १०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारको सदस्यको मृत्युमा संस्थाले समवेदना सहित सुद्धाँई खर्च प्रदान गर्ने गरेको छ । सुद्धाँई खर्च वितरण कार्यक्रममा […]
नयाँबजार सेवाकेन्द्रबाट सुद्धाँई खर्च भुक्तानीः Read More »



