NMC-COOP

August 12, 2024

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको गरामनी सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २७ गते आईतबारका दिन सदस्य पवन अधिकारी र देबिमाया मगरलाई निजहरुको एकाघर परिवारका सदस्यको निधनमा सुद्धाँर्ई खर्च वापत रु.१०००० का दरले रकम भुक्तानी गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा गरामनी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी,तथा कर्मचारीहरुको […]

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »

पाउ पाथिभरा मन्दिर परिसरमा सरसफाई कार्यक्रम

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको चारआली सेवाकेन्द्र मातहत गठित भौगोलिक एकाईहरुको संयोजनमा पाउ पाथिभरा मन्दिर चारआली परिसरमा बृहत सरसफाई अभियान कार्यक्रम मिति २०८१ साल साउन महिनाको २७ गते आइतबारको दिन बिहानको १०ः३० बजे सम्पन्न गरिएको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न अभियानहरु मध्ये प्रत्येक महिना सम्पन्न गरिने सरसफाई अभियान कार्यक्रम फरक तरिकाले चारआली सेवाकेन्द्रको

पाउ पाथिभरा मन्दिर परिसरमा सरसफाई कार्यक्रम Read More »

नयाँ बजार सेवाकेन्द्रमा घर दैलो कार्यक्रमः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको नयाँ बजार सेवाकेन्द्रले एकाई नं ४ मा मिति २०८१ साल साउन महिनाको २५ गते शुुक्रबार घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । एकाई नं ४ का संयोजक पुुष्प बहादुुर ढकालको संयोजकत्व र भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सक्रिय सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा सदस्यहरुलाई संस्थाको बारेमा जानकारी, संस्थाले

नयाँ बजार सेवाकेन्द्रमा घर दैलो कार्यक्रमः Read More »

डिजिटल फ्राइडे कार्यक्रम सञ्चालनः

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिराटचौक सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २५ गते शुक्रबार एकाई नं १ मा यस आ.व ०८१।०८२ बाट शुरु गरिएको डिजिटल फ्राइडे कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुलाई डिजिटल कारोवर सञ्चालन सम्वन्धी जानकारीे ,डिजिटल कारोवारका फाइदा तथा कारोवार सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कता सम्वन्धी जानकारी गराइएको थियो । एटिएम, मोबाइल

डिजिटल फ्राइडे कार्यक्रम सञ्चालनः Read More »

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २४ गते भौगोलिक एकाई उपसमिति १ का सदस्य चन्द्रकला मगरको पुजनिय पिताको निधनमा समवेदना सहित सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा बेलबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी,मोरङ्ग क्षेत्रीय प्रमुख तथा कर्मचारीहरुको

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »