सदस्यको मृत्युमा रु.४५००० राहत वितरण ।
संस्थाको सैनिकमोड सेवाकेन्द्रका सदस्य उषा दाहालको असामयकि निधनमा संस्थाको तर्फबाट बिर्ता अर्जुन क्षेत्रिय उपसमिति सदस्य, सैनिकमोड सेवाकेन्द्र अन्तर्गतको एकाई १ सदस्य, सेवाकेन्द्र प्रमुख लगायत अन्य कर्मचारीको उपस्थितीमा समवेदना सहित रु.४५०००/- राहत रकम उपलब्ध गरिएको छ ।
सदस्यको मृत्युमा रु.४५००० राहत वितरण । Read More »