मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिता २०८१ को उपाधी

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. खेलकुद उपसमितिले सञ्चालन गरेको महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिता २०८१ को उपाधी मोरङ्ग क्षेत्रले जितेको छ । शनिबार पुस ६ गते धुलाबारी फुटसल एरिनामा भएको फाइनल खेलमा भद्रपुर केचनालाई हराउँदै मोरङ्ग क्षेत्र च्याम्पियन बनेको हो । उपाधि सहित मोरङ्गले रु. १२ हजार, प्रमाण–पत्र, शिल्ड र मेडल प्राप्त ग¥यो । […]

मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिता २०८१ को उपाधी Read More »