NMC-COOP

nehal

एकदिवसीय उद्घोषण तालिम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विषयगत उपसमिति अन्तर्गत महिला सशक्तिकरण उपसमितिको आयोजनामा एकदिवसीय उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम उपसमितिकी संयोजक पवित्रा न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।उक्त कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे मैनाली, लेखा सुपरीवेक्षण समितिकी संयोजक रचना दाहालको प्रस्तुति रहेको थियो । भगवती घिमिरेले संस्थाका सदस्य सहजकर्ताहरुलाई उद्घोषण सम्बन्धी व्यवहारिक […]

एकदिवसीय उद्घोषण तालिम सम्पन्न Read More »

५०,००० पोइन्ट रिडिममा सहकारी पसलद्वारा मोटरसाइकल तथा स्कुटर वितरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गतको चौथो व्यवसाय सहकारी पसल व्यवसायले ५०,००० हजार पोइन्ट रिडिम गर्ने व्यक्तिहरूलाई मोटरसाइकल तथा स्कुटर वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम २०८३ बैशाख ११ गते शुक्रबार आयोजना गरिएको थियो । एनएमसी सहकारी पसलमा एनएमसी सदस्यलाई प्रत्येक रु. १०० बराबरको सामान खरिदमा १ पोइन्ट प्रदान गरिने व्यवस्था रहेको छ, जसअनुसार

५०,००० पोइन्ट रिडिममा सहकारी पसलद्वारा मोटरसाइकल तथा स्कुटर वितरण Read More »

Mini Tiller Handover Program

Jhapa, Nepal – Under the Rupantar Project, a Mini Tiller Handover Program was conducted with the objective of enhancing the productivity of arecanut-based multi-layer farming systems in Jhapa. To facilitate efficient land cultivation in arecanut orchards, two units of women-friendly mini tillers (with trailers) were handed over to two arecanut farmer groups through a farmers’

Mini Tiller Handover Program Read More »

दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दाम्राभिट्टा सेवाकेन्द्रले घर–दैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। सदस्यहरूको वित्तीय आवश्यकता बुझ्न र सहकारीका सेवा–सुविधाको जानकारी दिनका लागि कार्यक्रम सञ्चालन गरिएको थियो ।

दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न Read More »