NMC-COOP

January 22, 2025

गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. गरामनी सेवाकेन्द्र सदस्य सरिता खतिवडा प्रसाईको छोरा आसुतोश प्रसाईको असामयिक दुःखद निधनमा संस्थाद्धारा परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई अभियान सम्पन्न

नेपाल बहुउद्देशीय सहकारी संस्था लि. शिवगञ्ज सेवाकेन्द्रद्धारा आयोजना गरेको सरसफाई अभियान २०८१ माघ ४ गते सम्पन्न भएको छ । सो अभियानमा एकाई नं. १ उपसमिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई अभियान सम्पन्न Read More »