NMC-COOP

February 2025

भाडाकुडा सहित कुर्सी हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. महानन्द चोक अन्तर्गत ग्रामीण सेवा समुदाय क्लबमा सामाजिक योगदानमा मेरो १ रुपैया अभियान अन्तर्गत भाडाकुडा सहित २० थान कुर्सी हस्तान्तरण गरियो ।

भाडाकुडा सहित कुर्सी हस्तान्तरण Read More »

संस्थाको परिचय तथा घरदैलो कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कालीकोशी सेवाकेन्द्र अन्र्तगत मिति २०८१/१०/२६ गतेका दिन एकाई चार मिलन चौक क्षेत्रमा भएको घरदैलो तथा सस्था परिचयको कार्यक्रम सम्पन्न भएको छ । सेवाकेन्द्र उपसमिति संयोजक, भौगालिक एकाई उपसमिति पदाधिकारीज्यूहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो । समग्रमा उक्त क्षेत्रमा संस्थाको उपस्थिति तथा सहज कारोवारको बारेमा समेत जानकारी गराइयो ।

संस्थाको परिचय तथा घरदैलो कार्यक्रम सम्पन्न Read More »

सरसफाई तथा CDP कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. पाडाजुँगी सेवाकेन्द्र अन्र्तगत मिति २०८१/१०/२६ गतेका दिन एकाई एक गुहेश्वरी टोल र २०८१/१०/२८ गते ठूलो बाह्रघरे बजारमा सरसफाई तथा CDP कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सेवाकेन्द्र उपसमिति, भौगालिक एकाई उपसमिति पदाधिकारी ज्यूहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो । सहभागीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो भने १२ जना सदस्य, ४

सरसफाई तथा CDP कार्यक्रम सम्पन्न Read More »