नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कालीकोशी सेवाकेन्द्र अन्र्तगत मिति २०८१/१०/२६ गतेका दिन एकाई चार मिलन चौक क्षेत्रमा भएको घरदैलो तथा सस्था परिचयको कार्यक्रम सम्पन्न भएको छ । सेवाकेन्द्र उपसमिति संयोजक, भौगालिक एकाई उपसमिति पदाधिकारीज्यूहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो । समग्रमा उक्त क्षेत्रमा संस्थाको उपस्थिति तथा सहज कारोवारको बारेमा समेत जानकारी गराइयो ।
