NMC-COOP

सरसफाई तथा CDP कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. पाडाजुँगी सेवाकेन्द्र अन्र्तगत मिति २०८१/१०/२६ गतेका दिन एकाई एक गुहेश्वरी टोल र २०८१/१०/२८ गते ठूलो बाह्रघरे बजारमा सरसफाई तथा CDP कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सेवाकेन्द्र उपसमिति, भौगालिक एकाई उपसमिति पदाधिकारी ज्यूहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो । सहभागीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो भने १२ जना सदस्य, ४ वटा मोबाइल बैंकिङ सेवा, ५ वटा क्युआर बितरण समेत गरियो।

Related Posts :

Comments :