एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगिता को उपाधी नवप्रभात सहकारीलाई
सुरुङ्गा, १७ फागुन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. खेलकुद उपसमितिद्धारा आयोजित अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगताको उपाधी नवप्रभात सहकारी संस्था लि. भद्रपुरले हात पारेको छ । सहकारी अभियानमा सम्बद्घ संस्थाहरुमा आपसी समझदारी, मित्रता एवम् निकट कार्य व्यवहार सम्बन्धलाई उजागर गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा आयोजक सहित ८ वटा सहकरी संस्थाको सहभागिता रहेको थियो । […]
एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगिता को उपाधी नवप्रभात सहकारीलाई Read More »
