सदस्य भेटघाट कार्यक्रम सम्पन्न नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. दुधे सेवाकेन्द्र एकाई नं. ४ अन्तर्गत मिति २०८१ चैत ८ गते सदस्य भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
April 9, 2025
CDP साथै सरसफाई कार्यक्रम सम्पन्न
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ग्वालडुब्बा सेवाकेन्द्र एकाई ३ अन्तर्गत मिति २०८१ चैत २० गतेका दिन कोहबरा क्षेत्रमा CDP साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना सदस्यको बाक्लो उपस्थिती रहेको थियो
CDP साथै सरसफाई कार्यक्रम सम्पन्न Read More »
महानन्द चोक सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. महानन्द चोक सेवाकेन्द्र सदस्य परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।
महानन्द चोक सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »
उर्लाबारी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. उर्लाबारी सेवाकेन्द्र सदस्य परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।
उर्लाबारी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »
शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई कार्यक्रम सम्पन्न
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. शिवगञ्ज सेवाकेन्द्र युनिट १ अन्तर्गत मिति २०८१ चैत २६ गते राम जानकी परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
शिवगञ्ज सेवाकेन्द्रद्धारा सरसफाई कार्यक्रम सम्पन्न Read More »